Saturday, February 2, 2013

के पढेको हो मैले केहि भिडियो हरुमा?

के पढेको हो मैले केहि भिडियो हरुमा? यो प्रस्नको जवाफ हो यो भिडियो। मैले केहि कुराहरु लेखिसकेको छु पहिले नै जुन अब टाइप गर्न झमेला हुने भो, त्यसैले ति कुरालाई ब्लग मा पोस्ट गर्न पढेर रेकर्ड गर्दै गरेको हो केहि भिडियो हरु मा।

069.10.20
दुधे जनसेवा 

No comments:

Post a Comment