यो भिडियो मा म सुबिन भट्टराई को उपन्यास 'समर लभ' को बारे केहि भन्दैछु।
कोठा भित्र बसेर रेकर्ड गरेकोले होला, इको आयेछ! बोलेकै केहि बुझिदैन। तैपनि पोस्ट चाहि गरिराखु न, पछि साउण्ड क्लियर पार्ने केहि उपाए आइहालेमा सुधारम्ला भनेर मात्र हो है अपलोड गरेको।
No comments:
Post a Comment