Saturday, February 2, 2013

Why Audio-Visual!

मेरो बाध्यता हो यसरि भिडियो मार्फत प्रस्तुत हुनु। मेरो टाइपिङ्ग अलि ढिलो छ तेस्माथी unicod मा type त माहा घाँडो हुँदो रछ। दुइ घण्टा लाएर लेखेको कुरो लाइ type गरेर ब्लग मा पोस्ट गर्न पुरा 1 दिन को समय लाग्ने भो - एउटा समस्या। अनि दिमाग मा आएका सबै कुरा लेख्न नभ्याइदोरछ कैले काही - दोस्रो समस्या। यिनै समस्याको बारेमा बोलेको छु मैले यो भिडियोमा।

2069.10.20
धरमपुर-8

No comments:

Post a Comment