Tuesday, January 21, 2014

डर

डर !!  (मनोवाद)



धेरै... धेरै... धेरै.... समय पछी आज डराइ राखेको छ मन 'परिक्षा' देखी !
स्मरणयोग्य कुरो - " परिक्षा को प्रक्रिती विशिस्ट छ!"
साथी भन्छन - परिक्षा स्वभाविक छ।
समाज बोल्छ -परिक्षा स्वभाविक छ।
ईतिहास बताउछ -परिक्षा स्वभाविक छ।
सबै स्वभाविक भये डर किन त फेरी!?
डराएको मन - मिठो अनुभुती !!!

Q- कहिले छ परिक्षा? 
A- २०७० साल माघ ८ गते  
Q- कती बेला? 
A- बेलुका २:३० देखी ६:०० बजे सम्म को अवधी  
Q- कहा छ परिक्षा? 
A- शिक्षादिप कलेज बिराटनगर  
Q- परिक्षा लिने चाँही को नि? 
A- आफ्नै चाहना, समय अनी जिबन! 
Q- एस्तो पनि हुन्छ कतै! अनी प्रश्न सोध्ने चाँही को नि त? 
A- सम्योगबश "प्रश्न सोध्ने वातावरन तयार गर्ने र प्रश्न सोध्ने काम" नै परीक्षा भएको छ! त्यसैले प्रश्न कर्ता म आँफै! 
Q- लु अचम्म सुनियो है अब चाँही!! अनी तेसो भा जवाफ दिने चाँही को त? 
A- .............
Q- खोइ त भनेको? को हो उत्तर दिने चाँही ?
A- .............
Q- हैन, को हो होउ ?
A- .............
..............................................
Q- लु भो त नभन्ने भये नसोधुम्ला पनि । Result कहिले आऊला त यो परिक्षा को ? यो त भन्न मिल्ला कि ? 
A- शायद आजै! भरे बेलुकै!! .........खै थाहा छैन! ह्या धेर tenson नदिउँ न यार। तेसै डर लागि राको बेला!! 





Ramsh Gajurel
Biratnagar

No comments:

Post a Comment