Wednesday, December 25, 2019

महावीर भाया, सिलीगुड़ी

मेरो पहिलो एण्ड्रोइड फोन किनेको पसल र कलर्स किन्न गाको मान्छेलाई माईक्रोम्याक्स् किनाएर पठाउने मान्छे। सुन्दर सम्झनाहरु! ९ बर्ष पैलेको कुरो थ्यो! नाइन फकिङ् यिअर्स्!! समय साँच्चै नै हिँड्दै हैन, दौडँदो र'छ त्यो पनि एक्स्लेटर पुरै तानेर! हैट्! यसको एउटै मतलब.. आई ह्याभ टु गो अल द वे, वान मोर टाइम.. फाइनल्ली। एण्ड आइ एम सर्टेन्ली डुइङ् द्याट्। सो.. गाइच्, एक्स्पेक्ट् समथिङ्ग अनएक्सपेक्टेड 😊

No comments:

Post a Comment