Showing posts with label Torrent download. Show all posts
Showing posts with label Torrent download. Show all posts

Tuesday, August 17, 2010

Torrent download, Syd field and new learning on Net

Okcupid मा काइते id बनाएर मलाई Syd Field को Screenwriter's Workbook चाहिएको छ, कोही मलाई पठाउछ भने म त्यो सँग साथी बन्छु भन्ने आसय को कुरो profile info मा राखेको थीये, एउटा लठुवा ले demonoid.com को torrent को लिन्क पठाएछ। अस्पाताल मा ADSL बाट नेट जोडेपछी ख्यालख्याल मै torrent download गरेर छोडेको थीये ३-४ दिन पछी त सिङै १.१ GB को फाइल पो download भईराखेको रछ! साह्रै छक्क परे। अनी सुरु भयो नयाँ सिलसिला मेडिकल किताब र अन्य कुरा हरु खोज्ने thepiratebay.org र demonoid.com मा। सिड फिल्ड को Screenwriter's workshop download भएको खुशी मा facebook मा खुशी पोख्ने सुर मा demonoid.com बाट download गरेको the pirate bay को facebook पेज मा गएर धन्यबाद दिएछु!
जे भये पनि नयाँ कुरो सिकेको भने अबस्य नै हो मैले internet को दुनियाँ मा!