Showing posts with label Why make so many films?. Show all posts
Showing posts with label Why make so many films?. Show all posts

Saturday, February 2, 2013

Why make so many films?

सबै फरकहरु सधैं राम्रा नहुँदा रछन, त्यसैले फरक गरें भन्दैमा राम्रो गरें भनिहाल्न अलि नमिल्दोरछ। अनुराग कश्यप को एउटा अन्तर्वार्ता youtube बाट internet download manager मार्फत झारेर हेर्दा त्यहाँ उनले भनेका कुरा इत्यादिले दिमागमा येस्ता कुराहरु आयेछन। कतिवटा सम्म बनाउने त चलचित्र भन्ने कुरा को सिमा तोक्ने के ले? येस्तै उस्तै कुराको बारेमा बोल्दै गरेको मान्छे हो यो भिडियो मा देखिने मान्छे।

069.10.20
दुधे जनसेवा हस्पिटल
दुधे