साउन को ७ गते भित्र बुझाउनु पर्ने फार्मेसी को रिपोर्ट आज १२ गते भैसक्दा पनि बुझायेको छुइन साह्रै अल्छे भएँ म! वास्तव मै साह्रै अल्छे भैसकेँ म, तुरुन्त केही गरिन भने त बाली बित्छ की जस्तो पो छ। जे गर्छु भन्छु त्यो नै गरिरहेको छुइन, अनी के गरेको त मैले! अर्थ बिनै रात भारी नेट मा बस्ने, फेस्बुक मा घ्याँक पसार्ने, बल्ल १-२ बजे राती मात्र सुत्ने अनी बिहान साडे ९ बजे मात्र उठ्ने अनी दिउती जना हतार गर्ने: येती नै हुदैछ आज्कल, कति बज्रस्वाँठ भयेछु त म!
No comments:
Post a Comment