आज डिकुरा दिदी र खगमाया दिदी आएको बेला बा लाई सधैं भन्दा निकै राम्रो भको थियो गफ गर्ने साथी भएर होला। त्यहि मौका म बा को र दिदी हरु को भिडियो निकै राम्ररी खिचेको थिए र क्यामरा को मेमोरी कार्ड बाट कट गरेर कम्प्युटर को दिप फ्रिज गरेको ड्राइभ मा चाँही कपी गरेछु! साह्रै बिरक्त लागिरहेकोछ अहिले, मेहनत गरेर खिछेको भन्दा भन्दा पनि यस्तो सन्जोग फेरी कहीले जुर्ने होला नी भनेर पो साह्रै बिरक्त भो।
2067.4.8 6:00pm
No comments:
Post a Comment