...................Gonna steal 7 days from life! लेख्न यो खोजेको थिएँ, आज आएर account check (status update) गर्दा त still भाको रछ र delete गरें त्यो facebook status/ Google maa facebook status edit गर्ने तरिका पनि खोजे तर विकल्प नास्ती! Either delete the post and re-write correctly and post it or comment on it to correct it. The third one (not mentioned above) was better for me. So deleted/removed the post. समय चोर्न हिडेको केहि चाहि रेकर्ड रहोस भन्ने रहर त थियो तर ...............
जे होस् चोचोरें तब त लेखें " tried to steal 7 but only 4 were stolen" - yahoo status of 2011.2.7
आफ्नो महत्वाकांछ्या प्रति को बिस्वास, आफ्नो कल्पना सक्ति माथि को असिमित भरोसा अनि थोरै पागलपन- केहि अलग गर्ने, केहि माथि गर्ने : यिनै ३ कुरा होलान लागिरहेछ अहिले -मलाइ यो अनौठो यात्रा मा जान बाध्य पर्ने हरु/ जाबो २५ भए, ७५ को आशा छ ( कम्ति मा) त्यसैले ५० त डललै बाकि नै छ, जिबन आफ्नो भए पछी त्यस भित्र का फुर्सद पनि त मेरै हुन् / तिनै अनेक मध्ये का केहि मा केलाउदा केहि नया कुरा भेटे उल्लेख गरम्ला - मेरो यात्रा लाइ बाध्यकारी बनाउने कुरा को बारे मा /
गर्नु आफै पर्दो रहेछ, गरेरै चाल पाएँ / नत्र प्रयास नगरेको त कहाँ हो र- सुरु मा जहाँ भेटेको थिए त्यहिँ सोधें -" छ अस्तिको किताब?" "अर्कै ले लग्यो" भने पछि अनि सुरु भाको किताब खोज्ने सिलसिला, अगी बिहान ४ बजे आएर सुत्यो, म संगै - लगभग २ वर्ष पछि! विकल्प धेरै थिएनन्- तै पनि भएका जति मा प्रयास गरें. तर अहँ , पार लागेन, तर हिम्मत हारिन - माथि उल्लेख गरेको पागलपन त थियो नै! त्यसैले प्रयास गरिरहें निरन्तर- किताब खोज्न का लागि / पहिलो प्रयास काठमान्डू का ठुला बुक स्टोर मा छापा हान्नु थियो - हानें / त्यसको अलग्गै कथा छ ( पोहोरै होला कि अझ अघि हो- Dady सिंगापुर हुँदै होला- ध्यान सिक्ने भुत चडेको बेला ) KTM गएर सबै ठुलाचाहीं bookstores मा खोज्दा कहीं पनि फेला परेन / त्यसको केहि पछी होला, अनि फेरी contact गरें ति bookstore मा- Syd Field को Screenwriter's Workbook मगाइदिनु न भनेर / अहँ , कतिले reply नै गरेनन त केहि ले छैन भने, सक्दिन पनि भने / ए- त्यो भन्दा पैला facebook मा एक्जना लेखक doctor को account मा message पठाएँ र सोधें" नेपाल मा यो किताब कहाँ पाइएला ? भनेर / उनले मण्डला book देखाए अनि चाहि ति bookstores तिर inquiry थालेको थिएँ/ थाकिन तर- पागलपन साथि जो थियो!Okcupid मा बबिता का फोटा राखेर काइते ID बनाएँ "Jyoti13" username राखेर/ अनि लेखें भूमिका बाँधेर -"मलाइ यो किताब चाहियो, जसले पथाउछ त्यो मेरो साथी" /अहँ, सप्पै bisexual, gay र lesbians मात्र रछन त्यहाँ , either causal sex or activity partner was most of their interest! केहि ले राम्रा msg पनि पठाए तर no book /
आफै लाइ राष्ट्रिय स्तर को व्यक्तित्व बताउने केहि फोस्रा पिण्ड को अस्तित्व नि नभएको हैन नि - परिवार भित्रै पनि, यसो अमेरिका कोरिया तिर गएका बेला एउटा किताब ल्याइदिनु न भनेर अनुरोध गरें र कति बिन्ति पनि! तरके गर्नु र आज बाध्य भएँ बडो पुकलित भएर गर्व गर्दै आफ्ना मान्छे को तारिफ गर्नु पर्ने ठाउँ मा "फोस्रा पिण्ड" लेख्न/ रहर थियो- मेरो जिबन को सुरुवात फलानो मान्छे को सहायता ले भएको हो भन्न तर अहँ, इतिहास ले पछार्यो मलाइ/इतिस को भविस्य मा लेखिने यो महान नाम इतिहास का पाना मा दर्ता हुन मा फलानो को हाट छ र लेखिनु पर्दा म म पछाडी का अन्य रमेश गजुरेल ले यस्तै कोहि "फलानो" हरु को प्रतिक्छ्या गर्ने दर रहन्थ्यो सायद (काम को सुरुवात गर्न या even प्रयास गर्न) र म आज सफल भएँ लेख्न -"गर्नु आफै पर्दो रैछा"
ए , अनि ......सिलसिला त रोकिएको छैन किताब खोज्ने/ अब Landmarkonthenet / कोनी कता बाट Landmarkonthenet भेटें facebook मा/ Landmark chennai को ठुलो book store रछ / ए साँची यो पता लाग्नु को अर्को राम कहानी छ ( facebook मा screenplay , screenwriting र syd field खोज्दा chennai को एउटा केटो भेटें fb मै र add गरें अनि सोधें -किताब पाइन्छा? र उसे landmark library भनेको थ्यो/ अनि चाहिं google र facebook मा खोज्दा facebook मा भेटाएको landmarkonthenet संग बबिता को facebook ID बाट contact गरें / ) निकै लामो समय सम्म को गफ पछी किताब lucknow आउने बाताबरण बनाएँ / अनि सुरु भाको थ्यो आफ्नै जिबन बाट सात दिन चोर्ने यात्रा को सुरुवात!
कति मिठो र पढुन पढुन लाग्ने कथा झैं बन्छ नि मेरो यो यात्रा तर के गर्नु र म कति सम्म अल्छे छु भने नि! But I will try to write each and every movements i made during the stolen four days , the every tasks i did during these four days for getting the book. लेख्छु कुनै हालत मा , तिच्केट काट्न जाँदा लाटो ले बुटवल को भाडा रु ८५० भनेको ले तिच्केट काट्न उर्लाबारी सम्म पुगेको तर भरे फर्केर दमक मै आएर तिच्कत काटेको कथा देखि बुटवल पुग्ने बित्तिकै बटा मा पिसाब गरेको ले २० रुपियाँ जरिवाना तिरेको अनि गोरखपुर Junction मा २ मिनेट नेपाल फोन गर्दा भा.रु. ५४ तिरेको देखि लखनौ सम्म को रेल यात्रा अनि हरेक ठाउँ को पिरो खाना ले गराएको irritative diarrhoea , landmark showroom polytechnic चौराहा , साढे ३ घण्टा late train , जम्मु को भकभके बुदो अनि फेरी नेपाल र बिहान ४ बजे घर- यहाँ सम्म को सबै लेख्छु म/
मेरो हाट ले समाउने हरेक डट को मसि मेरो सास हो, अनि खालि पाना एस को बास हो/ म आफ्नै अल्छे र कामचोर स्वभाब को कारण ले कतै आफै लाइ डट मार्फत कापी म़ा पोख्न सक्दिन पो कि भन्ने मेरो जिबन को एक मात्र त्रास हो/ मेरो भविस्य , महत्वाकंच्या र हर सपना अनि खुसि को डोर् म़ा आफै मा जोडिएको छ/ यस लाइ कति को मजबुत राख्ने त्यो केवल म़ा मा छ/ मैले अल्छी गरिन त म छु , मेरो भविस्य छ (र अरु येस्ता येस्ता कुरा छन् जसको चर्चा केवल स्वैर कल्पना या सपना को बर्णन झैँ लाग्छा , त्यसै ले सबै न लेखुं अहिल्येई ) तर एदी मेरा हाट ले समाएको कलम मार्फत आफै लाइ मैले कापी का कापी का खालि पाना मा पोखिन भने म़ एक अस्तित्व विहिन , अर्थ हिन र एक निस्वास पिण्ड मात्र हुँ- जसको आयतन त छ तर मेरै आयतन का अलि अर्थ पूर्ण अरु पनि पिण्ड पृथ्वी मा भएकोले म पिण्ड को अस्तित्व को अर्थ नास्ती!
त्यसैले कलम बग्नु पर्छा निरन्तर र अनवरत, अनन्त सम्म/ यहि वहाव मा मेरो सबै छ , यहि बगाई मै "म" छु!
----------२०६७-१०-२४

No comments:
Post a Comment