सुरु भयो BSc IT को class आज बाट/ BCA र BSc IT को संगसंगै क्लास हुने भो, बिद्यार्थी कम भएर पनि होला/ खै क भनुम र लेखम र हौ ! येस्तई उस्तै छ बसिबियालो चलिराको छ/ बिहानै ५:३० मा उठ्नु पर्ने भो अब देखि ६:३० को क्लास भ्याउन को लागि/ १० बजे सम्म को क्लास सकेपछी सिधै घर आएर खान खाने अनि १२ बजे भित्र मा हस्पिटल आइपुग्नु पर्छ/ 12 am to 6 am duty , अनि ६ घण्टा चै पढाइ ! अब का तिन वर्ष को दैनिकी येस्तई होला साएद केहि ठुलै उथल पुथल आएन भने !
No comments:
Post a Comment