Friday, December 19, 2014

pk

Very very very bad movie made pk, but the intension was too damn good because it is THE Rajkumar Hirani and his co-writer Abhijat Joshi.
There was a tweet Shekhar Kapoor (the man who DARED/made ‘Bandit Queen’) twitted; “Want 2 be a game changer? Challenge your own Destiny. Take on the Gods. Show them you  are fearless. Sail into  the raging seas.” One suggestion for respected Rajkumar Hirani Sir, ‘please don’t, you don’t take on, even on revealing about the god-ness of god’.
                One vigorous desire though, I expect to watch THAT virsion of pk , before ‘Oh My God’ released/happened because now I believe that the rumour about “making pk entirely different because ‘Oh My God’ happened” seems true.
                Extremely melodramatic and irresistibly filmy, very bad. Not just because I expected toooooo much from Rajkumar Hirani but, whoever might have made THIS pk I would say the same.
पूजा अर्चना को बिधी पद्दति र धर्म अलग अलग कुरा हुन भन्ने बुझिनु पर्थ्यो पैलो कुरो त, अनी हिन्दूत्वको चेत हुनुपर्थ्यो भगवान र धर्मको बारेमा बोल्नु अघी, गल्ती गरे। भगवान-पना, आशक्ती, अन्धता, विश्वाश इत्यादी अलग हुन र धर्म अलग हो भनेर पैला आँफैले बुझेका भये तब पिके गन्जागोल हुँदैनथ्यो कि!
चल्ने चित्रहरु (mooving pictures) को श्रिन्खला हो चलचित्र, यदी कुरा ब्यक्त गर्न यो माध्यम रोजिन्छ भने बिचार  थोपर्ने दुस्प्रयास गरिनु हुँदैन। कथा सुनाइनु पर्छ, देखाइनु पर्छ - मैले मेरा आदरणिय गुरु बाट सिकेको सत्य हो यो। पिके राजकुमार हिरानी र अभिजात जोशी को दर्शन हो, बिचार  हो। गलत छैनन ति- न नियत, न बिचार । चलचित्र को रुपमा असफल प्रयोग भयो पिके भन्न खोजेको मात्र हुँ।
पैसो कमाउछ जरुर पिकेले -यो सत्य हो तर मान्छे(!!!?) हसाउन गरिएका बेतुकका जबर्जस्तीका प्रयास र जबर्जस्ती पेलेरै रुवाउन खोजिएका प्रसङले चाँही दिग्दार भो भनेको मात्र हुँ।
तर यसो भन्दै गर्दा यि तिनै मान्छे हुन जस्ले ‘लगे रहो मुन्ना भाई’ बनाये भन्ने चाहिं बिर्सेंको छुइन नि मैले फेरी। ‘लगे रहो मुन्ना भाई’ र ‘3 Idiots’ सैलीमा भगवान प्रतिको आम-अन्धताको बारेमा बोल्न खोजिएको प्रयास असफल भो भनेको मात्र हुँ।
शंका:

शायद गज्जप राम्रो बन्थ्यो पिके पनि, शायद script leak भयो या शायद सम्योगबस script जुध्यो र Oh My God बन्यो! शायद त्यो Oh My God नै पिके थियो! आफ्नो चिज चोरि भएपछी या गुमे पछी त्यही चिजलाई नयाँ स्वरुप दिएर फेरी देखाउन खोज्ने जबर्जस्तिको कोशीसले पो बिगारयो कि पिले लाई!!!!!

No comments:

Post a Comment