Monday, December 8, 2014

BABY DOLL -Short Film


Every filmmaker has at least thirty bad movies in him, and, the sooner you get them out the better.
(हरेक चलचित्रकर्मीमा लगभग तिसवटा खराब चलचित्र हुन्छन, त्यसैले जती छिटो तिन्लाई निकाल्यो/ बनायो उती राम्रो।)
                                                -Robert Rodriguez
अर्थ:
चलचित्र निर्माणको प्रकृयामा लाग्दाको सुरुवाती अवस्थामा व्यबहारिक ज्ञानको कमी लगायत अन्य पनि कती कुराले गर्दा काममा अपरिपक्वता र सायद खराबीपना नै पनि हुन्छ। तर, सिकाइको प्रकृयाको एक मात्र दमदार कडी त "निरन्तरको प्रयास" नै हो। त्यसैले, लगभग ३० वटा जती जस्ता-सुकै प्रकारका भये पनि (लघु या अन्य) चलचित्र बनाएरै प्रयास (practice) गरियो भने तब काममा दक्षता आउने हो। अनी काम गर्न जान्ने र सिपालु भईने हो।

अनुरोध:
चलचित्र निर्माण प्रकृयामा लागे पछी मैले गरेको लगभग पहिलो-पहिलो प्रयास भएकोले म अनी मैले गर्ने कामहरुबाट अहिलेको सुरुवाती चरण मै चाहिं धेरै अपेक्षा नराखिदिनु हुन सम्पूर्ण "आदरणिय शुभचिन्तक" (!!?) हरुमा बिनम्र अनुरोध सहीत…….. रमेश गजुरेल।

'आदरणिय शुभचिन्तक' (!!?) को प्रसङ्ग/अर्थ:
दोस्रोको 'सकारात्मक सोच, केही राम्रो गर्ने चाह या प्रगती'मा खुशी हुने मान्छे आज दुर्लभ छ -यो बिडम्बना हो, आजको दर्दनाक सत्य हो। त्यसैले, यस्तो अवस्थामा पनि अवस्थिति (existence) मा रहनु भएका ति दुर्लभ शुभचिन्तकहरु जुनसुकै उमेर समुहका भये पनि मेरा लागि आदरणिय हुनुहुन्छ।

No comments:

Post a Comment