Monday, October 19, 2020

inversed but INVERSED

inversed but INVERSED

दुई बर्ष अघी, निर्झरा लेख्दै गर्दा घुर्बिसे पञ्चमीमा र हिँजो!
अनुहारको भाव र तत्कालीन मनोदशा बिलकुल उलट! 
हुन त ऐले लगभग मेलो लागिसक्या स्थिती छ। र, अनुहारको सतहि भाव तत्क्षणका कुरामा पनि निर्भर हुने भएकाले.. बट एनिवे.. झलक्क हेर्दा अनि फोटो खिच्या बेलाको जिवन अनि संघर्षको कथा हेर्दा अली फराकिलो अर्थ बोक्यो झैँ भान भएकाले यो पोस्ट।

तर फेरी, अर्थ कुन फोटो, मोड, भाव, मनोदशा आदिको हुँदैन र!? हरेकले बोक्ने ति बिराट कथाहरुमा समर्पित..

बाइ द वे, ऐले कानमा बजिराको गित हो "चल हट् बेहेन कि लोडी" 

लाईफ रियल्ली इज ब्युटीफुल ❤️

No comments:

Post a Comment