Sunday, January 3, 2021

कलिलो, अलि हेर्न हुने 'म'

जति जति उमेर बढ्दै जान्छ, त्यति त्यति स्यानो उमेरको देखिने लोभ/चाहना किन होला!? I don't understand this obsession of us people to look younger as we grow old and seem old.. but i think i do know. मेरो माम्लोमा चैँ कलिलो देखिने लोभ भन्दा पनि म कलिलो हुँदा साह्रै दुब्लो भाकोले त्सबेलाका फोटा साह्रै ख्याउटे र चुर्सा गाला गरेका मात्रै छन्, र आज भोली खिच्या फोटा अलि कलिलो जस्तो देखिने आए कि "त्यस बेला अलि हेर्न हुने हुन्थेँ भने यस्तै देखिँदो हुँ नि!?" भन्ने लाग्छ र रमाइलो लाग्छ.. बस् त्यत्ती हो।

No comments:

Post a Comment